1. खोटो सङ्कलनका लागि योग्य रुख
भन्नाले कस्तो रुखलाई मानिन्छ ?
- छातीको उचाई १ मिटर ३०से.मी. उचाइमा नाप्दा ३० से.मी भन्दा
बढी व्यास भएको रुख
2. कस्ता रुख खोटो सङ्कलनका लागि छनौट गर्नु हुँदैन ?
- चोटपटक लागेको, टुप्पो भाँचिएको रुख र भु-क्षय हुन सक्ने स्थानमा रहेका रुख
3. कस्ता रुखलाई खोटो सङ्कलन नगरी
माउ रुखको रुपमा राख्नुपर्दछ ?
- खोटो सङ्कलन गर्न योग्य रुख
4. खोटो सङ्कलनको लागि गरीने रुख
छनौट लगायतका तयारीका सबै कार्यहरू प्रत्येक वर्ष कुन महिनासम्म गरीसक्नुपर्ने छ ?
-फागुनसम्म
5. खोटो सङ्कलन कुन महिनादेखी कुन
महिनासम्म गरिन्छ ?
- चैतदेखी कात्तिकसम्म....(चैत १ देखी कात्तिक मसान्तसम्म)
6. आठ महिनाको एक सिजनमा (चैतदेखी
कात्तिकसम्म)बढीमा कतिवटा सम्म रिल बनाउन सकिन्छ ?
-३२/३२ वटा
7. खोटो सङ्कलन गरीने क्षेत्रमा
कति वर्षमा रुख गणना गरिनुपर्दछ ?
- कम्तीमा ५ वर्षमा
8. खोटो सङ्कलन गर्न तोकिएको वन
क्षेत्रमा कतिवटा रुखलाई खोटो सङ्कलन नगरी माउरुखको लागि छोड्नुपर्दछ ?
-प्रतिहेक्टर ५ वटा
9. डिभिजन वन अधिकृतले वार्षिक
रुपमा खोटो सङ्कलन नगरी राखिएको कति रुख अनुगमन गर्नुपर्दछ ?
- कम्तिमा पनि १० प्रतिशत
10. बाटोको छेउको रुखबाट खोटो
निकाल्न हुन्छ कि हुँदैन?
- हुन्छ तर ब्लेज बाटोबाट नदेखिने
ठाउँमा बनाउनुपर्दछ।
11. खोटो सङ्कलन निर्देशिका २०६४
अनुसार आंशिक रुपमा रुख बिरुवाले ढाकेको बिचबीचमा रहेको खाली ठाउँमा
वृक्षारोपन गर्ने कार्यलाई के भनिन्छ ?
- अभिवृद्धि वृक्षारोपन
12. नेपालमा सबैभन्दा बढी वैज्ञानिक
नाम भएको वनस्पति कुन हो ?
- गोब्रेसल्ला (वटा)
13. कुन प्रजातिको सल्ला विदेशबाट
आयातित गरिएको हो ?
- पात्लेसल्लो
14. आयुर्वेदिक स्वास्थ्य विज्ञानमा
क्यान्सरको औषधि बनाउन प्रयोग हुने वनस्पति कुन हो ?
- लौठसल्ला
15. लौठसल्लाको कुनकुन भाग औषधिको
लागि उपयोगी हुन्छ ?
- हाँगा,पात र बोका
16. लौठसल्लाको पात,डाँठ र हाँगामा क्यान्सर निको
पार्ने कुन रासायनिक तत्व पत्ता लागेको हो ?
- टेक्सोल
17. नर्सरीमा सल्लाको बिरुवा उमार्न
माटो कहाँबाट ल्याउनुपर्छ ?
- सल्लाको
वनबांट
18. सल्लाको विरुवा उत्पादन गर्न
कुन माटो सङ्कलन गर्नुपर्दछ ?
- माइकोराजल
माटो
19. नर्सरीको हेरचाह तथा रेखदेख
गर्ने व्यक्तिलाई के भनिन्छ ?
- नर्सरी नाइके
20. नर्सरी स्थापना गर्दा कुन
मोहडामा स्थापना गर्नुपर्छ ?
- दक्षिण
21. नेपालमा कति प्रकारको नर्सरी
पाइन्छ ?
-२ (स्थायी नर्सरी,अस्थायी नर्सरी)
22. वृक्षारोपन नहुन्जेलसम्म राखिने
नर्सरी कुन हो ?
- अस्थायी नर्सरी
23. नर्सरीको लागि झारपात हटाउन कति
गहिरो खाल्दो खनेर माटो निकाल्नुपर्छ
-५०-१00 Cm
24. नेपालमा नर्सरीहरूको प्रमुख
समस्या के हो ?
- राम्रोसंग नर्सरी नबनाउने, राम्रोसंग बिउ सङ्कलन नगर्ने, बिउ रोप्ने ठिक समयलाई ध्यान नदिने
25. नर्सरीको व्याडमा रहेको
पोलिथिनको थैलिमा रहेको बिरुवाको जरा बाहिर गएकोमा काट्ने कार्यलाई के भनिन्छ ?
-जरा अंदने कार्य
26. नर्सरीमा मुसा छुचुन्द्रोको
प्रकोप भए के को वार लगाउनुपर्छ ?
- तार जालीको बार जमिनदेखी मुनि ५ से.मी. सम्म गाड्नुपर्छ।
27. एउटा रुखको लागि खतरा के
हुनसक्छ ?
-किराहरू, अति सुख्खा, डढेलो
28. रुखबाट फल टिप्ने उपयुक्त तरीका
कुन हो ?
- सीधै रुख चढेर टिप्ने
29. कस्तो रुखवाट विउ सङ्कलन गर्न
हँदैन?
-अलिअलि
मात्र फल लागेको, कलिलो
रुखबाट
30. फल सङ्कलन गर्न धेरै ढिलो भएमा
बिउको अवस्था के हुन्छ ?..
- चरा तथा किराफट्याङग्राले खाइदिने, ढुसीले आक्रमन गरेर कुहिने
हुन्छ।
31. राम्रो गुण भएका रुखहरूवाट
मात्र विउ सङ्कलन गर्नुपर्छ किन ?
- बिरुवाहरू
मुल रुखहरू जस्तै गरेर बदने गर्छन।
32. कस्ता रुखहरू विउका लागि छनोट
गर्नपर्छ ?
- उमारीएका बिरुवाहरू स्वस्थ र राम्रोसँग बदन सक्ने खालको
हुनुपर्छ।
33. दाउराको लागि प्रयोग गरीने
बिरुवा उत्पादन गर्नका लागि कस्ता रुखहरूबाट
विउ सङ्कलन गर्नुपर्दछ ?
- प्रशस्त हाँगा भएका
34. कुन तत्वको कमिले गर्दा फल
पाक्न ढिला हन्छ ?
-फस्फोरस
35. जीवजन्तु तथा वनस्पतिको वातावरण तथा
प्रकृतिसँगको अन्तसम्बन्धको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
- Ecology
36 नेपालको पहिलो सुचना प्रविधि पार्क
कुन जिल्लमा छ ?
- काभ्रे, बनेपा
37. नेपालको पहिलो ग्रामिण सुचना केन्द्र
कहाँ स्थापना गरीएको छ ?
- पर्वत
38. नेपालको पहिलो वायु उर्जा केन्द्र कुन
हो ?
- कागवेनी वायु उर्जा केन्द्र, मुस्ताङ
39. वायो भिलेज नमुना कार्यक्रम सञ्चालन
गरिएको पहिलो जिल्ला कुन हो ?
- तनहुँ
40. खुर्सानी के-को कारणले पिरो हुन्छ ?
- क्याप्साईसिन
41. कुन यौगिकले गर्दा काँकोको फेद
तितो हुन्छ ?
- कुकुरवियसिन
42. चियामा पाईने तत्वलाई के भनिन्छ ?
-टेनिन
43. कफीमा पाईने तत्वलाई के भनिन्छ ?
-क्याफिन
44. कुन रासायनिक पर्दाथले गर्दा सिस्नोले
पोल्छ ?
- फर्मिक एसिड
45. गोलभेंडा कुन तत्वले गर्दा रातो हुन्छ
?
- एलाइकोपिन रसायन
46. कुन रासायनिक तत्वले गर्दा करेला तितो
हुन्छ ?
- मेमोरिडिसन
47. कुन तत्वको कारणले सुर्यमुखी फुल
सुर्यतिर फर्किन्छ ?
- अक्सिन (Aurin)
48. जुनकिरीको पुच्छरमा कुन तत्वको कारणले
गर्दा बत्ती बल्छ ?
- लुसीफेरीन
49. सुन्तलामा कुन ACID पाईन्छ ?
- साइट्रिक एसिड
50. मानिसको वैज्ञानिक नाम के हो ?
- Homo
Sapiens
51. उल्लु (लाटोकोसेरा) को वैज्ञानिक नाम
के हो ?
- Bubo
bubo
52. अजिङ्गरको वैज्ञानिक नाम के हो ?
- Python
molurus
53. Apis Indica कुन जीवको वैज्ञानिक नाम हो ?.
- मौरी
54. वर्तमान समयमा जडीबुटी, वनस्पतिबाट आधुनिक सुगन्धित तेल, क्रिम बनाउने कार्य कुन
ग्रन्थको देन हो ?
-विज्ञानको
55. बास्नादार रसायनलाई कुन प्रक्रियाबाट
अलग गरी सुगन्धित तेलको रुपमा जम्मा गरिन्छ ?
- वाष्पीकरण
56. नेपालमा जडीबुटी र सुगन्धित तेलयुक्त
वनस्पतिको विस्तार कति उचाईमा रहेको छ ?
-७२-५५०० मिटरसम्म
57. नेपालमा कति प्रजातिका औषधिय
जडीबुटीहरू प्रयोग हुँदै आएको छ ?
- ७०० भन्दा बढी
58. सबैभन्दा सानो जीवाणु कुन हो ?
- भाइरस
59. पृथ्वीको हरेक ठाउँमा पाईने सजीव कुन
हो ?
- ब्याक्टेरिया
60. वायु प्रदुषणका कारणले मानिसलाई
कुन रोग लाग्ने सम्भावना बढी हुन्छ ?
- श्वासप्रश्वास सम्बन्धि रोग
यो पनि पढ्र्नुहोस् ।
- वन रक्षक पदको तयारीको लागि लोग सेवा आयोगबाट सोधिएको ६० प्रश्नहरु important question for forest guard in nepal.
